हाम्रो बारेमा
मुक्तक मञ्च मकवानपुर मिति २०७८ पुष १७ गते मुक्तक मञ्च पोखराको शाखाको रूपमा स्थापित संस्था हो । मिति २०६६ श्रावण १५ मा स्थापना भएको मुक्तक मञ्च पोखरा स्थापना भएको धेरैपछि मात्रै सोही संस्थाको शाखाको रुपमा मकवानपुरमा गठन भई मुक्तक मञ्च मकवानपुर हालसम्म क्रियाशील रहेको छ । स्थापनादेखि आजसम्म मकवानपुरको मुक्तक विधाको उन्नयन र विकासका लागि निरन्तर क्रियाशील यस संस्थाले हालसम्म देशका धेरै स्वनामधन्य मुक्तकारहरुलाई सम्मान र पुरस्कृत गर्नुका साथै मकवानपुरमा रहेका नवसर्जकहरुलाई मुक्तकका बारेमा प्रशिक्षित गर्ने गरेको छ । थप पढ्नुहोस…


